कैलाली । कैलाली कारागारमा घटना भएको करिब ४० घण्टापछि प्रहरी प्रवेश गरेको छ । शुक्रबार राति झडप हुँदा १ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । तीमध्ये एक जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । शुक्रवार राति कुटपिट भएपछि शनिवार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली कारागार प्रवेश गरेको…