काठमाडौँ- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि नव प्रवेशी शिक्षक पनि असन्तुष्ट बनेका छन् । संसदीय समितिबाट पारित भएको उपसमितिको प्रतिवेदनमा अन्तर प्रदेश सरुवाको व्यवस्था गरिएको छ । यो व्यवस्थामाथि नवप्रवेशी शिक्षकहरूले आपत्ति जनाएका हुन् । पारित भएको प्रतिवेदनमा अन्तर प्रदेश ७ वर्ष, एक प्रदेशभित्र ५ वर्ष र पालिकामा २ वर्षको व्यवस्था गरिएको छ । यो वैज्ञानिक नभएको…