अन्तरिम प्रधानमन्त्री कार्कीको नियुक्ती गरेपछि आज ८:४५ मा सपथ

काठमाडौं– सपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । राष्ट्रपति पौडेल, जेनजी प्रतिनिधि सुदन गुरुङ, प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, प्रधान सेनापति अशोकराज सिग्देलसहितको बैठकमा यो सहमति भयो। यो सहमतिसँगै अब कार्की चुनाव गराउनेसहितका…