५१ पुग्यो जेन जेड प्रदर्शनमा मृत्यु हुनेको संख्या

काठमाडौँ। जेन जेड प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र अन्य गरी मृतकको संख्या ५१ पुगेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरूको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। पहिलो दिनको…