भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

काठमाडौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन स्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गरेका थिए । Cउद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले…