काठमाडौं । नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय समितिको बैठक आज देखि काठमाडौंमा सुरु भएको छ। यो बैठकले संगठनको भावी रणनीति र कार्ययोजनालाई मूर्त रूप दिने गरि विभिन्न ९ वटा प्रमुख एजेन्डाहरूमा छलफल गर्ने भएको छ। संगठनिक गतिविधि लाइ प्रभावकारी बनाउन संगठनको विस्तार र बलियो बनाउने योजनामा छलफल हुने बताइएको छ । बैठकमा बार्षिक बजेट ,सदस्यता…