जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै ‘प्रचण्ड’लाई धन्यवाद

काठमाडौँ। वल्ड युथ फर क्लाइमेट जस्टिसका प्रतिनिधि युवाहरूले जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएका छन् । जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय ‘इन्टरनेशनल कोर्ट अफ जस्टिसमा खेलेको भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयले सकारात्मक राय दिएको भन्दै पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’लाई धन्यवाद दिएका हुन् । नेपालसहित ९० भन्दा…