काठमाडौं । आन्तरिक राजस्व विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भूसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा…