काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले यूएईलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको २५५ रनको लक्ष्य पछ्याएको यूएई २४८ रनमा रोकियो । २९० रनको लक्ष्य पाएपनि ४.१ ओभरमा नेपालका नन्दन यादवले यूएईका अदिब उस्मानीकोे विकेट लिएसँगै खेल…