आर्थिक सुधारको कार्यान्वयनबारे अर्थमन्त्रीले आज २० बैंकका सीईओसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वित्तीय अवस्था र बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई मन्त्रालयमा बोलाएका छन्। मंगलबार दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने बैठकमा वित्तीय क्षेत्रका चुनौती, लगानी प्रवाह, कर्जा विस्तार, बैंकिङ प्रणालीको वर्तमान अवस्था तथा निजी क्षेत्रको विश्वास अभिवृद्धिलगायत…