काठमाडौँ । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । स्रोतका अनुसार, आजको बैठकमा विशेष गरी कानून संशोधनकै विषयमा केन्द्रित भएर…