‘तन सहरमा, मन गाउँको विकासमा’

लुम्बिनी। पूर्वी पाल्पा समाज रुपन्देहीले गाउँ र सहरबीचको सम्बन्धलाई सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने कार्यक्रम अघि बढाएको छ । ‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाजले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ–सहर सहकार्यको नयाँ मार्ग चित्रसमेत अघि सारेको जनाएको छ । समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब…