तस्करीको ५९४ बोरा चिनी गायब पार्ने सशस्त्र एसपी बस्नेत तानिए हेडक्वार्टर

काठमाडौ । रौतहटमा तस्करीमार्फत भित्रिएको ७०० बोरा चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना एसपी र एक जना डीएसपीलाई हेडक्वार्टर तानिएको छ। ११ नं। गण रौतहटका गणपति सन्तोष बस्नेत र सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकमा झिकाएर छानबिन थालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। यो प्रकरणमा यसअघि…