कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल

काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने गरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ । नेपाल वायुसेवा निगमका पूर्व…