काठमाडौं । सन् २०२६, अप्रिलको मध्यतिर । रुसको राजधानी मस्कोमा घाम र छायाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुस नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरू यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै…