एनपीएल दोस्रो संस्करणको मिति घोषणा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । क्यानले सामाजिक सञ्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात् मङ्सिर १ देखि डिसेम्बर १३ (मङ्सिर २८) सम्म हुने जानकारी दिएको हो । उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ । टिमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर…