ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण

ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेड क्वाटर कञ्चनजंघा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्वतयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गरेका हुन् । कूल रु. आठ…