प्रतिनिधि सभा निर्वाचन : रूपन्देही १ र २ बाट काँग्रेसका १५ जना सिफारिस

काठमाडौँ। नेपाली काँग्रेस रुपन्देहीले प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही १ र २ बाट १५ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ…