काठमाडौँ- आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा कारोबार भएको नेप्सेले जनाएको छ । आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९…