राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा भट्टराई नियुक्त

काठमाडौँ- नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ । पार्टी विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो । सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं…