सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितले गरे कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौँ- सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर माइतीघरमा कालोपट्टी बाँधेर धर्ना बसेका छन् । लहान नगरपालिका ३ स्थायी बसोबास गर्ने मिटर ब्याजी साहु रामलोचन गुप्ता र लाहान…