मुख्यमन्त्री लामाले भने- राजीनामा दिन्न, मुख्यमन्त्री बन्न दलको नेता हुनुपर्दैन

काठमाडौं, १३ साउन । बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिने बताएका छन् । आज संसदीय दलको नेताबाट हटाइएपछि लामाले आफूविरूद्व प्रपञ्च रचिएको भन्दै राजीनामा नदिने बताएका हुन् । मत विभाजनबाट आज लामालाई काँग्रेस संसदीय दलको नेताबाट हटाइएको छ । लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जनाले मत…