पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा उपस्थित

काठमाडौं– विद्युतीय कारोबारमा मुद्दा दायर भएका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। हिल्टन होटलको विषयमा शेरबहादुर देउवा र आरजु राणाका छोरा जयबीरका विषयमा समाचार प्रशारण गरेका कारण लागेको विद्युतीय अपराधमा उनलाई साइबर ब्यूरोमा उजुरी परेको थियो। पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको हो। साइबर…