रोल्पामा नेकपा माओवादीबाट ‘विप्लव’ एकल सिफारिस

काठमाडौँ । नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नाम रोल्पाबाट एकल रूपमा सिफारिस गरेको छ । यो तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्र हो। एक निर्वाचन क्षेत्र रहेको यहाँबाट हाल नेपाली कम्युनिष्ट पार्टीका नेता रहेका वर्षमान पुन ‘अनन्त’ले निर्वाचन जित्दै आएका छन् । २०७९ सालको निर्वाचनमा पनि पुनले यहीबाट निर्वाचन जितेका थिए।…