लेखा समितिकाे बैठक लाइभ गर्ने निर्णय

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत् १ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने…