अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुनसरीमा प्रभातफेरी

सुनसरी। नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुनसरीको इनरुवामा बुधबार आयोजित प्रभातफेरीमा सहभागी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल, इनरुवा नगर उपप्रमुख विनिताकुमारी मेहतालगायत । तस्बिर : नवीन गड्तौला