सशस्त्र प्रहरीले गर्‍यो अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौँ। दोलखाको बिगु गाउँपालिका-१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ । रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । उनीहरू असोज २१ गते गुम्बाबाट काठमाडौँ फर्कने क्रममा दोलखाको लामाबगरस्थित…