काठमाडौँ । यसपालि दसैँमा काठमाडौँ उपत्यकामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसी बोका बिक्री भएका छन् । दसैँको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसी बोका बिक्री गरेको जानकारी दिएको छ ।महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताएका छन् । ‘गत वर्ष…