मनकामना इन्जिनियरिङ हाइड्रोको आइपिओ बिक्री खुला

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ मंगलबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो । यस कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपिओ स्थानीय बासिन्दाका लागि जारी गरेको छ । जसअनुसार कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा…