नवज्योति स्कुललाई पुनः साधारणसभा गर्न उञ्च अदालतको आदेश

लुम्बिनी । उच्च अदालत पाटनले नवज्योति इङ्लिस बोर्डिङ स्कुल रुपन्देही प्रा.लि.लाई निर्देशनात्मक आदेश प्राप्त भएको मितिले एक महिनाभित्र कानुनी प्रक्रिया पुर्‍याएर वार्षिक साधारणसभा गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त निर्देशनात्मक आदेशमा “लक्ष्मण ज्ञवालीको अध्यक्षतामा बसेको मिति २०७९/०८/१७ को साधारणसभाको बैठकलाई निजले अध्यक्षको अधिकार प्रयोग गरी स्थगित गरेको उक्त साधारणसभालाई निरन्तरता…