डा. उपाध्यायका डेढ सय बढी कीर्तिमान

काठमाडौं। विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका डा. डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ । यसअघि विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कीर्तिमान प्रदान गर्ने विभिन्न संघ-संस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षा मन्त्री उप्रेतीले उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।…