काठमाडौँ- नेपालको विद्युत् र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुई वटा परियोजनाहरू स्वीकृत गरेको हो । यी परियोजनाको मुख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ…