विराटनगरमा आगलागी, ३ जनाकाे मृत्यु

विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। ‘उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा निधन भएको छ’, मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले भने ‘घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान…