काठमाडौँ- सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सारिएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएको हो । सभापति लामिछानेलाई भेट्न गएका रास्वपाका उपसभापति डिपी अर्यालले छालामा सामान्यभन्दा फरक देखिएको बताए । आइतबार भारत भ्रमणबाट फर्किएलगत्तै अर्याल कारागार पुगेका थिए । ‘आज…