काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । उक्त दिनको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित ह्वीप जारी गरेका हुन् । मुख्य सचेतक बर्तौलाले बैठकमा उपस्थित…