काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्नु औपचारिकता निभाउनु मात्रै रहेको टिप्पणी गरेका छन्। आज (मंगलबार) संसदमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका जोशीले मन्त्री तथा सचिवहरूले बजेट लक भइसकेको बताउने गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम ढिला भयो । यहाँ बोलेर पनि केही…