आयातित फूल र व्यवसायिक फूल खेतीका कारण मालीहरुको पुस्तौनी पेशा धरापमा

महोत्तरी । पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरीको बल्वा नगरपालिका वडा न.२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् । भारतबाट आयात भएका फूलकै कारण मूल्यमा आकाशपाताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदाय बाहेक अन्य समुदायले पनि व्यवसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।…