त्रिशूली नदीमा बेपत्ता भएका दुई युवकको खोजी कार्य जारी

काठमाडौँ । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका-४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुंगे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका-२ बनसारा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ…