सशस्त्र प्रहरीका ६ जना एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो । बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने छ । एसपीहरू ध्रुवबहादुर…