काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन्। आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई दरवार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए। वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ। उनले २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभुवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरूले…