इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा रु. १३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु. १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व संकलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा…