शिक्षकहरूको प्रदर्शनले यातायात प्रभावित

काठमाडौँ- शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरूको प्रदर्शनका कारण माइतीघर-बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरू होसियार’ लगायतका नारा लगाएका छन् । शिक्षक–कर्मचारी…