घाँटीको आधा भाग छिनाइएको अवस्थामा भेटिइन् भावना

सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा महिला मृत अवस्थामा भेटिएकी छिन् । ती महिलाको महिलाको बीभत्स तरिकाले हत्या गरिएको बताइएको छ । मुसीकोट नगरपालिका –१ खलंगामा रहेको होटेल सत्कारको कोठा नम्बर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भई मुसीकोट नगरपालिका १ छिङस्थित माइती घरमा बस्दै आएकी २८…