काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजना अब समयमै पूरा हुने बताएका छन् । शुक्रवार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अब बजेटको अभावले लुम्बिनी विकासको काम रोकिने अवस्था नरहेको प्रस्ट पारे । ‘लुम्बिनी गुरुयोजनाको बाँकी काम अब पूरा समय दिएर अघि बढाइनेछ । निश्चित समयमै काम सम्पन्न हुनेछ’ उनले भने, ‘पैसाको अभावले यो काम रोकिएको…