तीनखुट्टे–देवीटार सडक पाँच वर्षसम्म अधुरै, कामदारले ज्याला समेत पाएनन्

धुलिखेल । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि अधुरै छ। आठ दशमलव सात किलोमिटर ट्रयाक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो । सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्याला समेत भुक्तानी नगरेपछि कामले…