पाथीभरा केबलकारको काम अगाडि नबढाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं- ताप्लेजुङको मुकुम्लुङ/पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो ।केबलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत…