दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।’ अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । ‘यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण…