काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि भनिएको संयुक्त जनआन्दोलन समितिले सर्वपक्षीय वार्ताका लागि आह्वान गरेको छ । आज भएको आन्दोलनमा सरकारले दमन गर्दा स्थिति अशान्तपूर्ण बनेको आरोप समितिका प्रवक्ता स्वागत नेपालले लगाएका छन् । एक विज्ञप्ति जारी गर्दे नेपालले अब यो आन्दोलन सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने चेतावनीसमेत दिएका छन् । आजदेखि देश संक्रमणकालमा प्रवेश…