प्रधानमन्त्री ओलीको भदौं ३१ मा दिल्ली भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किने भएका छन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो…