प्राधिकरणकै मिलेमतोमा ९ इन्टरनेट कम्पनिको साढे २ अर्ब कर छली, वर्ल्डलिंकको मात्र सवा अर्ब

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएका ९ सेवाप्रदायकले साढे २ अर्ब कर छली गरेको पाईएको छ । सञ्चार मन्त्रालयले गरेको छानबिनमा ०६९र७० देखि ०७८र७९ सम्मको १० वर्षको अवधिमा सेवाप्रदायकहरूले दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत सरकारलाई बुझाउनुपर्ने जरिवानासहितको दुई अर्ब ४६ करोड ९० लाख ५९ हजार नौ सय ७८ रुपैयाँ तिरेका छैनन् ।…